कविता

म फुटें

म फुटें अनि टुक्रिए तितरबितर यता उति संगालेर नसंगालिने गरि अरु पुगेछन अगाडी निकै बगेको खोला नफर्किदो रहेछ म त यतै रोकिए कैले नबढ्ने गरि संगालेर हेर्छु छरपस्टीएका मोतिका दाना माला पोते नबन्दो रहेछ सोच्छु यहि हो जीवन गति एक चोटी टुक्रेपछी अनि बिसाउछु कलम कहिले नउठाउने गरि म अस्ताए कहिले नउदाउने गरि  !!

न शिशिर न वसन्त

जब जिन्दगी शिशिर जस्तो थियो उराठ, खालि, सुन्य पट्यार लाग्दो मेघबाट एकाएक बर्सिए मोतिका दाना अनि बनाइदिए उराठ शिशिरलाइ वसन्त गुलाफले उराठपन हटाउन थाल्यो खालि त म भएको थिए – भावसुन्य पट्यार भन्दा बढी पत्यार लाग्न थालेको थियो ! एकाएक हुरीले भाच्यो फक्रन नपाएकै गुलाफको मुना भरिदियो मन नैराश्यता र बनाइदियो धुलाम्मे अनि पट्यार र …

न शिशिर न वसन्त Read More »