२०७२-०१-१२

अप्रिल २५, २०१५मा गएको विनाशकारी भूकम्पको सम्झनामा अप्रिल ३०, २०१५मा यो कविता लेखिएको थियाे | ढले ति स्वाभिमानी भवनहरू नढलेकाको शिर झुक्यो कति अंगभंग भए गर्ल्यामगुर्लुम ! … अस्तव्यस्त मानव जीवन घरमाथि बस्नेहरु घर मुनि छन् थिचीइरहेका ! … रहेन मन्दिर बचेनन् ‘स्क्वेर’हरु धरहराले हार मान्यो निर्विकल्प ! … कोही माथिबाट तल झरे कोही तलबाट […]

हे इश्वर

हे इश्वर सुन्यौ के तिमीले ? कोही रोए जस्तो कोही कराए जस्तो ! एउटा कहाली लाग्दो रातमा कोही डराए जस्तो ? मलाइ जामैजाम सडकको बीचमा कराइरहेको एम्बुलेन्स त्यहाँ भित्र बसेर मृत्यु संग लड्दै गरेको बिरामीको चित्कार जस्तै लाग्छ ! हे इश्वर, के सुन्यौ तिमीले त्यो ? आफु एक र आफुमा एक बोकेर नेपाल यातायातभित्र डन्डी समातेर उभिएकी नारीको पाउले आफु […]

Blog