सुकुटे यात्रा – मोटाहरुको सवारी !

Spread the love यात्राका सहभागी: आभास (म आफैं), आकृत, गौरब, ग्रीश्मा, समता, सागर, बिदिश, कोमल, काजल, सहिष्णु असोज ५ , २०७५ बिहान ७:३० तिर जडिबुटीबाट गाडी चढ्यौ | गाडी सागर दाइले बुक गर्नु भएको थियो, पुरानो चिनजान भएको साथी रमेशसंग | म र सागर दाइ माइक्रोको अगाडी बस्यौ | समता दिदी र ग्रिश्मा जेष्ठ नागरिक … Continue reading सुकुटे यात्रा – मोटाहरुको सवारी !