संस्मरण

सुकुटे बसाईं – थकान / आनन्द

बगरमा अनेकौ समूह, अनेकौ जोडी, सबैको आफ्नै ताल थियो | सबै आफ्नै प्रकारले रमाइरहेका थिए | कोही लिङ्गे पिङ्गमा रमाइरहेका देखिन्थे, कोही अंगालोमा | कोही नाचमा त कोही बातमा | नेपाल आमाका सन्तान थरीथरीका | असोज ५ , २०७५ हामी करिब २:३० तिर सुकुटे पुग्यौ होला | सागर दाइ र म व्यवस्था बुझ्न निस्कियौ, अरु गाडीमै […]

सुकुटे बसाईं – थकान / आनन्द Read More »

सुकुटे यात्रा – मोटाहरुको सवारी !

यात्राका सहभागी: आभास (म आफैं), आकृत, गौरब, ग्रीश्मा, समता, सागर, बिदिश, कोमल, काजल, सहिष्णु असोज ५ , २०७५ बिहान ७:३० तिर जडिबुटीबाट गाडी चढ्यौ | गाडी सागर दाइले बुक गर्नु भएको थियो, पुरानो चिनजान भएको साथी रमेशसंग | म र सागर दाइ माइक्रोको अगाडी बस्यौ | समता दिदी र ग्रिश्मा जेष्ठ नागरिक लेखिएको सिट मुनि

सुकुटे यात्रा – मोटाहरुको सवारी ! Read More »

यसरी निकालें पुल्चोकमा नाम

अहिले प्रवेशपरिक्षा दिन पुल्चोक आइरहेका हरुलाई देख्दा पुराना दिन सम्झना आउछन् ! निकै अगाडी लेखिएको एउटा संस्मरण ! नयाँ बानेश्वर स्थित ‘लिभरपुल इन्टरनेसनल कलेज’बाट वाह्रको परीक्षा दिइसकेपछी, एकतिर उच्च माध्यमिक शिक्षा सकिएको खुसि थियो भने अर्कातिर के पढ्ने कसो गर्ने भन्ने अन्योल | यहि दोधारे मन लिएर केहि दिनका लागि घर (बिराटनगर) फर्किएको थिएँ म | दश जोड

यसरी निकालें पुल्चोकमा नाम Read More »

मेरो पुल्चोक मेरो गन्तब्य

‘भाग्यमानी ति हुन् जो पुल्चोकमा पढ्छन्’ म कक्षा दशमा पढ्दा एउटा निजी कलेजमा इन्जिनियरिंग पढ्दै गरेका छिमेकी दाइले भन्नुहुन्थ्यो, तर त्यो बेला मेरालागि ‘भाग्यमानी ती थिए जो ‘सेन्ट जेभियर्स’ पढ्थे !’ | एकमनले सधै सोच्यो यो ‘सेन्ट जेभियर्स’लाइ पनि मात दिने गरि पुल्चोक कताबाट उब्जियो फेरी ! पुल्चोकका बारेमा यति अनभिज्ञ हुदा हुदै पनि आज

मेरो पुल्चोक मेरो गन्तब्य Read More »