सपना
मलाई लाग्छ, अघिल्लो दिन डुबेको घाम झन् चर्को तापले संसार उज्यालो पार्ने ध्याउन्नले उदाउछ, त्यसैले त हरेक बिहानीले एउटा आशा लिएर आएको हुन्छ, नयाँ बिहानीसँगैको नयाँ उर्जा, नयाँ बिहानीसँगैको नयाँ आशा, नयाँ बिहानीसँगैको नयाँ फूलहरु अनि नयाँ बिहानी संगैको नयाँ सुगन्ध । यी चिज मन नपराउने बिरलै भेटिँदा हुन् । मलाई लाग्छ यी चिज मन […]