कथा

सपना

मलाई लाग्छ, अघिल्लो दिन डुबेको घाम झन् चर्को तापले संसार उज्यालो पार्ने ध्याउन्नले उदाउछ, त्यसैले त हरेक बिहानीले एउटा आशा लिएर आएको हुन्छ, नयाँ बिहानीसँगैको नयाँ उर्जा, नयाँ बिहानीसँगैको नयाँ आशा, नयाँ बिहानीसँगैको नयाँ फूलहरु अनि नयाँ बिहानी संगैको नयाँ सुगन्ध । यी चिज मन नपराउने बिरलै भेटिँदा हुन् । मलाई लाग्छ यी चिज मन …

सपना Read More »

यस्तै उस्तै

स्काईपमा डेड घण्टा जति हेराहेर र कुराकानी भएपछी हरेस मानेरै मैले फोन काटे | उ पनि हरायो, मेरो डेल ल्यापटपको स्क्रिन बाट, मनले भने उसैलाई खोजि रहयो, आँखाले हेरीराख्न सकेन | त्यसैले काटेकि थिएँ | ‘चरेस खाए नि हरेस नखानु’ भनेर सानै देखि सिक्दै आएको पाठ हो | तर जब परिस्थिति नै आफु बिरोधि भएर …

यस्तै उस्तै Read More »

समर्पण

आज भन्दा छ वर्ष अगाडी मेरा गाला उजाड थिए | हरियाली त केवल वातावरणमा मात्रै देखिन्थ्यो | अचेल वातावरणभन्दा मेरा गालामा हरियाली वृद्धि भएको छ | आइ.एस्.सी दिएर काठमाडौँ लम्कदा मसंग के थियो के थिएन, अहँ केही सम्झन्न, सम्झन्छु त केवल मनका बहहरू, मुटु बाट पम्प भएर बग्ने रगतसँगै बगेका सपनाहरू | सफल भएर आफ्नो …

समर्पण Read More »

सुरुवात

टुडिखेलमा चराका एक हुल उडे | बसपार्क-सुर्यविनायक रुटको गाडीको अन्तिम सिट तिर बसेका हामीले हेर्यौ | उसको अनुहारमा बेग्लै चमक थियो | हातमा क्यामेरा भएको भए सायद त्यो दृश्य कैद पनि गर्थी होली | फोटोग्राफी प्रति मेरो जत्तिको मोह छ उसको पनि त्यति नै छ | जे होस् धेरै कुरा नियाल्दा हामी साथ हुनु स्वभाबिक …

सुरुवात Read More »