इन्जिनियरिंग

Spread the love

अरु हास्दा तिमि रुन्छौ , यहि हो इन्जिनियरिंग !
जांच अघि किताब छुन्छौ , यहि हो इन्जिनियरिंग !

भ्याईदैन जस्तो लाग्छ पढी जांच सम्म
अनि छोटो Topics चुन्छौ, यहि हो इन्जिनियरिंग !

भेजा हुन्छौ पढेर वाक्क ब्याक्क दिक्क
र त फेबुकमा Online हुन्छौ, यहि हो इन्जिनियरिंग !

जति राम्रो गरे पनि परिक्षामा तिमीले
केवल पास हुने सपना बुन्छौ यहि, हो इन्जिनियरिंग !!

Leave a Comment

Your email address will not be published.