के हो ?

जिन्दगीमा गति के हो दुर्गती के हो ?
प्राप्ती के हो अनि क्षती के हो ?

गरिब पनि धनी भएपछी भन्छ
अरे यार जाबो त्यति के हो ?

चामलका बोरा बेच्नेहरु नै भन्दै हुन्छन्
त्यो मुला धानको पनि खेती के हो ?

देश नै यता कता अन्तै बिकिसक्यो
त्यो महाकाली के हो त्यो सेती के हो ?

-आभास

Leave a Comment

Your email address will not be published. Required fields are marked *