समर्पण
आज भन्दा छ वर्ष अगाडी मेरा गाला उजाड थिए | हरियाली त केवल वातावरणमा मात्रै देखिन्थ्यो | अचेल वातावरणभन्दा मेरा गालामा हरियाली वृद्धि भएको छ | आइ.एस्.सी दिएर काठमाडौँ लम्कदा मसंग के थियो के थिएन, अहँ केही सम्झन्न, सम्झन्छु त केवल मनका बहहरू, मुटु बाट पम्प भएर बग्ने रगतसँगै बगेका सपनाहरू | सफल भएर आफ्नो […]