सकिन

रुदै थियो मन कतै हास्न सकिन ! बेदना यी भरिएका साट्न सकिन !   बिछोड हाम्रो भएको थाहा पाएको छु जलाई फोटो तिम्रो भने ताप्न सकिन !   जीवन गोरेटोमा तिम्ले ढाँटे पनि सत्य तेही ठानी मैले काट्न सकिन !   चोखो माया मेरो तिम्ले लत्याई गयौ के भो ? बिर्सी तिम्लाई नाता अन्त गाँस्न […]

सकिन Read More »

तिमी

हँसिलो त्यो मुहार तिम्रो जाल भयो हेर बैंसालु त्यो जोबन देखि छाल गयो हेर !   दैब र समय त्यो बाधा बनि आउदा तिमीलाई नभेटेको साल भयो हेर !   मायालुको झझल्को त्यो मनमा सदासदा तड्पिएर मरिजाने हाल भयो हेर !   डुबाएर नयनको सागरमा मलाई मार्न खोज्ने निस्ठुरीको चाल भयो हेर !   टुक्रिदाको

तिमी Read More »

गरुँला र म ?

तिम्ले रुदै आँसु झार्दा हांसुला र म ! वियोगमा तिम्रो मेरो बाँचुला र म !   माया मेरो सदासदा तिम्रै लागि हो बिर्सी तिम्लाई प्रेम अन्त गांसुला र म !   तिम्ले छाडी गएर के भयो र मलाई बाचा मैले तिम्लाई दे’को मांसुला र म !   तिम्रै लागि त्याग मैले हास्दै गरेको हुँ तिमी

गरुँला र म ? Read More »

माया तिमी

टाढा भयौ तिमी र पो झन् झन् माया बढ्दोरैछ ! आँखा अघि अचेल सधै तिम्रो छाँया पर्दोरैछ !   मायाका ति बेग्लै अनेक रुपहरु हुन्छ भन्छन् यादमा ति आँसु पनि माया बनि झर्दोरैछ !   बिपनीमा साथ छ तिम्रो अनि सपनीमा प्रेमको सागर संगै मिलि यहि ज्यानले तर्दोरैछ !   केराइ मेरा बेदना हुन् सन्देश

माया तिमी Read More »

नमिठो सत्य

टुक्राटुक्री समाचार त्यो सोर्दै थियो कलम भ्रस्ट नेता एक छेउमा कोर्दै थियो कलम डुबेकै हो त मुलुक ! नीति नियम बेगर षड्यन्त्र र जाल साजि फोड्दै थियो कलम हात परे मोटा बिट्टा नगदको अहो ! तथ्य नंया आयाम सहित मोड्दै थियो कलम बोक्रे कलमजीबी बरु पोख्न छाड विचार तरबारसंग नाता साइनो जोड्दै थियो कलम !!

नमिठो सत्य Read More »

इन्जिनियरिंग

अरु हास्दा तिमि रुन्छौ , यहि हो इन्जिनियरिंग ! जांच अघि किताब छुन्छौ , यहि हो इन्जिनियरिंग ! भ्याईदैन जस्तो लाग्छ पढी जांच सम्म अनि छोटो Topics चुन्छौ, यहि हो इन्जिनियरिंग ! भेजा हुन्छौ पढेर वाक्क ब्याक्क दिक्क र त फेबुकमा Online हुन्छौ, यहि हो इन्जिनियरिंग ! जति राम्रो गरे पनि परिक्षामा तिमीले केवल पास

इन्जिनियरिंग Read More »

दुनियाँ

दुनिया नतमस्तक छ दुनियाको चाल देखेर दुनियाको तालको दुनियालाइ पर्बाह छैन नत्र सुन्थ्यो होला नि गुरुजीले बजाएको हरन अनि गुरुजीले पढाएको पाठ दुनिया रमेको छ आफ्नै दुनियामा ! जीवन जिउन नजानेकाहरु कराइरहेका हुन्छन् ! अनि बाटाबाटा चिच्याईरहेका हुन्छन् फलानोले तिलानो गर्न जानेन भनेर अनि धिक्कारि रहेको हुन्छ संसारलाई सोहि बाटो शालीन भएर वाइट क्यानलाइ सहारा

दुनियाँ Read More »

म फुटें

म फुटें अनि टुक्रिए तितरबितर यता उति संगालेर नसंगालिने गरि अरु पुगेछन अगाडी निकै बगेको खोला नफर्किदो रहेछ म त यतै रोकिए कैले नबढ्ने गरि संगालेर हेर्छु छरपस्टीएका मोतिका दाना माला पोते नबन्दो रहेछ सोच्छु यहि हो जीवन गति एक चोटी टुक्रेपछी अनि बिसाउछु कलम कहिले नउठाउने गरि म अस्ताए कहिले नउदाउने गरि  !!

म फुटें Read More »

न शिशिर न वसन्त

जब जिन्दगी शिशिर जस्तो थियो उराठ, खालि, सुन्य पट्यार लाग्दो मेघबाट एकाएक बर्सिए मोतिका दाना अनि बनाइदिए उराठ शिशिरलाइ वसन्त गुलाफले उराठपन हटाउन थाल्यो खालि त म भएको थिए – भावसुन्य पट्यार भन्दा बढी पत्यार लाग्न थालेको थियो ! एकाएक हुरीले भाच्यो फक्रन नपाएकै गुलाफको मुना भरिदियो मन नैराश्यता र बनाइदियो धुलाम्मे अनि पट्यार र

न शिशिर न वसन्त Read More »

यस्तै उस्तै

स्काईपमा डेड घण्टा जति हेराहेर र कुराकानी भएपछी हरेस मानेरै मैले फोन काटे | उ पनि हरायो, मेरो डेल ल्यापटपको स्क्रिन बाट, मनले भने उसैलाई खोजि रहयो, आँखाले हेरीराख्न सकेन | त्यसैले काटेकि थिएँ | ‘चरेस खाए नि हरेस नखानु’ भनेर सानै देखि सिक्दै आएको पाठ हो | तर जब परिस्थिति नै आफु बिरोधि भएर

यस्तै उस्तै Read More »