एउटा भुल
मैले एक हातले सियो समाते अनि अर्को हातले धागो समाते दुवै एकअर्काको नजिकै लगे र उने तिम्रो र मेरो सम्बन्ध ! छातीका कयौं फाटेका ठाउँहरुमा अघि उनेको सियो धागोले सिलाउदै गएँ घाउ सानो र टालीए जस्ता भए ! मैले लेखे धेरै कथा, कविता, गीतगजलहरु अघि उनकै सियो र धागोको भरमा मैले बनाएँ कति […]